म
हल्लाहल्लैको संसारमा, सुन्सान ठाउँको खोजीमा हिडेको म किरणहरुबाट टाढिदै, अन्धकारमय जीवन अङ्गाल्दै गरेको म इच्छा चाहनाहरुलाई कुल्चिदै, गन्तब्यबाट टाढिएको म खै के हो मेरो जीवनको अन्तिम उद्देश्य, त्यसैको पर्खाइमा कुरेको म In a world of hustle and bustle, I am looking for a secluded place Away from the rays, I am embracing a dark life Trampling on desires, I am drifting away from the destination What is the ultimate purpose of my life, I am waiting for that