म
हल्लाहल्लैको संसारमा, सुन्सान ठाउँको खोजीमा हिडेको म
किरणहरुबाट टाढिदै, अन्धकारमय जीवन अङ्गाल्दै गरेको म
इच्छा चाहनाहरुलाई कुल्चिदै, गन्तब्यबाट टाढिएको म
खै के हो मेरो जीवनको अन्तिम उद्देश्य, त्यसैको पर्खाइमा कुरेको म
In a world of hustle and bustle, I am looking for a secluded place
Away from the rays, I am embracing a dark life
Trampling on desires, I am drifting away from the destination
What is the ultimate purpose of my life, I am waiting for that
Comments
Post a Comment